नेपाल महिला क्रिकेट टिमको ऐतिहासिक जित | ICC T20 World Cup Qualifiers | Nepal vs UAE

Cricket Chautari News · 19 May 2025 · 1:48

नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक ICC ग्लोबल क्वालिफायरमा स्थान बनाउँदै इतिहास रचेको छ। यो नेपाली क्रिकेटको लागि गर्वको क्षण हो 🇳🇵 Nepal women’s cricket team has created history by qualifying for the ICC Global Qualifier for the first time ever! World Cup ग्लोबल छनोटमा Nepal सहित कुन-कुन टिम हुने छन्? नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँदै ऐतिहासिक सफलता हात पारेको छ। एसिया छनोटमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई हराउँदै नेपालले लामो समयदेखिको प्रतीक्षा तोडेको हो। #nepalcricket #nepalicricketnewstoday #nepalicricketnewstoday #nepalicricketupdates #nepalwomencricket #indubarma #t20cricket #t20womensworldcup #nepalvsuae #cricketassociationofnepal #nepalisportsnews

Watch on YouTube

More from Cricket Chautari News