Karnali Yaks ले रिटेन्डेड खेलाडीहरूको सूची सार्वजनिक गरेको छ।

Cricket Chautari News · 1 July 2025 · 0:50

Nepal Premier League 2025 को लागि Karnali Yaks ले रिटेन्डेड खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। कुन ६ खेलाडीलाई राखिएको छ? के टोली अझ बलियो भएको छ? पुराना प्रदर्शन र यसपटकको तयारीको चर्चा यस भिडियोमा गरिएको छ। सम्पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोस्। #nepalpremierleague2024 #nepalpremierleague #nepalicricketnewstoday #karnaliyaks #pnnews #sompalkami #BipinSharma #NandanYadav

Watch on YouTube

More from Cricket Chautari News