यसपटक Pokhara Avengers ले सबैलाई चकित पार्ने तयारी गरिरहेको छ
Cricket Chautari News · 29 June 2025 · 1:23
Nepal Premier League 2025 को लागि पोखरा एभेन्जर्सले आज आफ्नो रिटेन्डेड खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। कुन ६ खेलाडीलाई राखिएको छ? के टोली अझ बलियो भएको छ? पुराना प्रदर्शन र यसपटकको तयारीको चर्चा यस भिडियोमा गरिएको छ। सम्पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोस्।
#nepalpremierleague2024 #nepalpremierleague #nepalicricketnewstoday #kushalbhurtel #pokharaavengers #pnnews