हेडकोचबिनै हङकङ जाँदै Nepal Team, ज्ञानेन्द्रले पाउन सक्छन् मौका
Cricket Chautari News · 1 April 2025 · 1:24
हेडकोचबिनै हङकङ जाँदै Nepal Team, ज्ञानेन्द्रले पाउन सक्छन् मौका। आसन्न टी–२० सिरिजमा नेपालसहित आयोजक कतार र कुवेतले प्रतिस्पर्धा गर्ने छन्। नेपालले कतारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यस्तै, नेपालले दोस्रो खेलमा १० अप्रिलमा कुवेतको सामना गर्नेछ। तेस्रो खेलमा नेपालको भेट हङकङसँग हुनेछ। उक्त खेल १२ अप्रिलमा हुने तालिका छ। #sportspress #nepalcricket #t20cricket #t20womencricket #nepalcricketupdate #nepalcrimenews #gyanendramalla #nepalicricketteam #stuartlaw #nepalicricketnewstoday