UK मा Glamorgan विरुद्ध खेल्दै Nepal, लगातार ५ खेल जित्ने मौका

Cricket Chautari News · 25 May 2025 · 1:50

UK मा Glamorgan विरुद्ध खेल्दै Nepal, लगातार ५ खेल जित्ने मौका। बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पाँचौं तथा अन्तिम अभ्यास खेलमा ग्लामोगर्न क्लबसँग खेल्ने तालिका छ। यी दुई टिमबीचको खेल सोमबार अपरान्ह ४ बजेपछि सुरु हुनेछ। जारी भ्रमणमा नेपाल अपराजित छ। #nepalcricket #nepalicricketnewstoday #nepalicricketnews #nepalicricketupdates #sandeeplamichhane #aasifsheikh #dipendrasinghairee #kushalbhurtel #rohitpaudel

Watch on YouTube

More from Cricket Chautari News