विश्वकप छनोटमा नेपालको सानदार जित, उक्लियो तालिकाको शीर्ष स्थानमा
Cricket Chautari News · 10 May 2025 · 1:30
विश्वकप छनोटमा नेपालको सानदार जित, उक्लियो तालिकाको शीर्ष स्थानमा।आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ। #sportspress #sportsnews #nepalcricket #nepalicricketnewstoday #nepalicricketteam #pujamahato #nepalicricketteam #nepalwomencricket #t20worldcupqualifier