नेपालको पराजय: स्कटल्याण्डसँग ३४ रनले हार | Post Match Report | Match 6
Cricket Chautari News · 20 June 2025 · 2:08
T20I Tri-Series Scotland 2025 - Match 6
📍 Titwood, Glasgow
📅 २० जुन २०२५
नेपालले जित्नका लागि १९४ रनको विशाल लक्ष्य पाएको थियो तर १८.५ ओभरमा १५९ रनमै अलआउट भयो। स्कटल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ३४ रनले हरायो।
यो भिडियोमा हामी खेलको सम्पूर्ण विश्लेषण, नेपालका कमजोरीहरू, स्कटल्याण्डको रणनीति र प्लेयर अफ द म्याचको प्रदर्शनबारे चर्चा गर्नेछौं।
📌 भिडियो पूरा हेर्नुहोस् र तपाईंको विचार कमेन्ट गर्नुहोस्।
#NepalCricket #ScotlandVsNepal #T20I2025 #PostMatchReport #NepalVsScotland #CricketNepal #T20TriSeries #NepaliCricketFans #CricketHighlights #NepalCricketUpdate #nepalcricketnews #nepalicricketnewstoday #nepalicricketnews