Afghanistan सँग दोस्रो म्याच खेल्दै Nepal, लिन सक्ला बदला?

Cricket Chautari News · 5 April 2025 · 1:29

Afghanistan सँग दोस्रो म्याच खेल्दै Nepal, लिन सक्ला बदला? नेपाल र अफगानिस्तान यू–१९ बीचको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेल आइतबार हुँदैछ। यी दुई टिमबीचको दोस्रो म्याच बिहान साढे ९ बजेदेखि मूलपानी ग्राउन्डमा सुरु हुनेछ। #sportspress #nepalcricket #nepalvsafghanistan #nepvsafg #odicricket #narenbhatta #worldcupqualifier #bipinsharma

Watch on YouTube

More from Cricket Chautari News