सन्दीपको ४ विकेट र Death Over मा नेपालको Thriller जीत! #NepalVsScotland
Cricket Chautari News · 18 June 2025 · 2:42
टिटवुड, ग्लासगोमा सम्पन्न टि२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गर्यो।
स्कटल्याण्डले पहिलो ब्याटिङ गर्दै १९.४ ओभरमा जम्मा ९७ रन मात्र बनायो। नेपालका लागि सन्दीप लामीछानेले ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिँदै स्कटल्याण्डलाई धराशायी बनाए।
जवाफमा नेपालले १९.५ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। अन्तिम ओभरमा सन्दीप आफैं क्रिजमा थिए र १ रन बनाए। प्लेयर अफ द म्याच घोषित सन्दीप लामीछानेले बलिङ र ब्याटिङ दुबैमा योगदान दिएका छन्।
#NepalVsScotland #SandeepLamichhane #NepalCricket #T20ITriSeries #PostMatchReport #nepalicricketnews #nepalicricketnewstoday #nepalcricketnews