Royals को Retention List OUT! Dipendra Singh Airee फेरि Marquee Player | 6 Star Players Released!
Cricket Chautari News · 21 June 2025 · 2:03
📢 Royals फ्यानहरूका लागि ठूलो अपडेट! आगामी सिजनको लागि टिमले आफ्नो Retention र Release सूची सार्वजनिक गरेको छ।
Dipendra Singh Airee फेरि एकपटक Marquee Player को रूपमा टिममा फर्किएका छन् 💙
साथै Binod Bhandari, Aarif Sheikh, Abinash Bohara, Ishan Pandey र Naren Saud retain भएका छन्।
तर 6 लोकप्रिय खेलाडीलाई टिमबाट बिदा गर्नुपरेको छ – कारण थियो लिगको नियम।
Arjun Kumal, Naresh Budhayer, Khadak Bohara, Bhoj Raj Bhatta, Amit Shrestha, र Basant Khatri अब टिमको हिस्सा हुने छैनन्।
यी सबै खबरहरूको विस्तृत विश्लेषण हेर्नुहोस् हाम्रो भिडियोमा।
🎥 Cricket Chautari – तपाईंको मनको क्रिकेट गन्तव्य 🇳🇵
👇 कमेन्ट गरेर तपाईं कुन निर्णय सही लाग्यो बताउनुहोस्!
#RoyalsRetention #nepalpremierleague2024 #npl #cricketassociationofnepal #DipendraSinghAiree #NepalCricket #CricketChautari #RoyalsSquad2025 #OnceARoyalAlwaysARoyal #NepaliCricket #T20LeagueNepal