३ पटक Super Over! यस्तो खेल नेपाली क्रिकेटमा कहिल्यै देखिएको थिएन!
Cricket Chautari News · 17 June 2025 · 2:40
के तपाईंले यस्तो खेल पहिले कहिल्यै हेर्नुभएको थियो?
नेपाल र नेदरल्याण्ड्सबीचको T20I त्रिकोणात्मक सिरिज २०२५ को दोस्रो खेलमा यस्तो रोमाञ्चकता देखियो जुन विश्व क्रिकेटमै दुर्लभ छ।
🇳🇵 नेपाल र 🇳🇱 नेदरल्याण्ड्स बीचको खेल बराबरीमा सकियो र त्यसपछि भयो Super Over को तुफान:
🟠 सुपर ओभर १: नेपाल १९/१ – नेदरल्याण्ड्स १९/०
🔁 फेरि पनि बराबरी!
🟠 सुपर ओभर २: नेदरल्याण्ड्स १७/१ – नेपाल १७/०
🔁 फेरि बराबरी!
🟠 सुपर ओभर ३: नेपाल ०/२ – नेदरल्याण्ड्स ६/०
✅ नेदरल्याण्ड्सले जित्यो अन्तिम सुपर ओभरमा!
नेपालका लागि यो खेल ऐतिहासिक रह्यो, जति दुःखद हार थियो त्यति नै गर्व गर्न लायक प्रदर्शन पनि।
पूरा खेलको विश्लेषण, नायक खेलाडी, र सुपर ओभरको कथा यस भिडियोमा हेर्नुहोस्।
👉 भिडियो मन परेमा Like, Share र Cricket Chautari लाई Subscribe गर्न नबिर्सनु होला 🙏
⸻
#nepalicricketnewstoday #sandeeplamichhane #nepalcricket #nepalicricketnews #nepalcricketnews #nepalicricketupdates #t20cricket #superover #superover #cricketchautarinews