नेपालको ऐतिहासिक सिरिज 🇳🇵 vs वेस्ट इन्डिज: टेस्ट राष्ट्रसँग पहिलोपटक भिडन्त! | CAN को घोषणा
Cricket Chautari News · 12 June 2025 · 1:12
नेपाल क्रिकेटको इतिहासमा पहिलोपटक टेस्ट राष्ट्रसँगको द्विपक्षीय सिरिज!
क्रिकेट सङ्घ नेपाल (CAN) ले वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलको घोषणा गरेसँगै, नेपाली क्रिकेटले नयाँ युगमा प्रवेश गरेको छ।
यो सिरिज मात्र खेल होइन, हाम्रो सपना र भविष्यको सुरुवात हो।
🙏 विशेष धन्यवाद वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई।
🇳🇵 अब नेपालको नजर टेस्ट खेलको यात्रातर्फ!
📌 सम्पूर्ण जानकारी हेर्नुहोस् यो छोटो 1 मिनेटको भिडियोमा।
🎥 Like, Share र Subscribe गर्न नबिर्सनु होला।
#NepalCricket #WestIndies #Rhinos #cricketassociationofnepal #HistoricMoment #CAN #CricketNews #NepaliCricket #TestNationJourney #CricketNepal #paraskhadka #CricketUpdate #CricketLovers #NepalVsWestIndies #nepalicricketnewstoday #cricket #nepalicricketupdates #nepalicricketnews