Lalit Rajbanshi बने 'सर्वोत्कृष्ट' खेलाडी, Arjun Kumal 'उत्कृष्ट ब्याटर'

Cricket Chautari News · 29 March 2025 · 1:48

Lalit Rajbanshi बने 'सर्वोत्कृष्ट' खेलाडी, Arjun Kumal 'उत्कृष्ट ब्याटर'। सातौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ६ विकेटले हराउँदै पुलिसले चौथोपटक पिएम कपको उपाधि जितेको हो। #sportspress #lalitrajbanshi #nepalcricket #pmcup2025 #PMCup #arjunkumalbatting #nepalicricketupdates #nepalicricketnewstoday

Watch on YouTube

More from Cricket Chautari News